महानिरीक्षकज्यू, प्रहरी र गुण्डामा अन्तर हुँदैन ?

संविधान दिवसको अघिल्लो दिन यस्तो घटना विवरण लेख्नुपर्दा निकै आहत छु । लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी भएको ५ वर्षपछि देशमा ‘लोकतन्त्र’को अवस्था कस्तो छ भन्ने तीतो अनुभव आज मैले गरेँ । एक नागरिक सडकमा हिँड्दै …

सम्बन्धित सामग्री

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dekhapadhi

स्कोरपियो दुर्घटना एक जनाको मृत्यु

दाङमा स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।रोल्पाबाट घोराही  आउँदै गरेको बा १३ च ८०४८ नम्बरको सो गाडी मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानमा  दुर्घटना भएको हो । दुर्घटनामा घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता  डिल्ली नारायण पाण्डेयले बताए ।उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका ४ का ३३ बर्षिय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षिय बसन्त भण्डारी

Ratopati

कलङ्कीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं: कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो। बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान…

पहिलो पोस्ट

मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

झापा। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु हो।

Dekhapadhi

ट्रयाक्टर दुर्घटना हुँदा चालककाे ज्यान गयाे

महोत्तरी – महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको ज्यान गएकाे प्रहरीले जनाएकाे छ । आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका विजयको उपचारको लागि बर्दिबासमा रहेकाे शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ट्रयाक्टर प्रहरीको न...

उज्यालो अनलाइन

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

Ratopati

दाङमा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।  मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

Lokaantar

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरी : सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।…

पहिलो पोस्ट

रुकुम पूर्वमा अटो दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

Shilapatra

बल्खुमा डिजेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

मंगलबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका-१४ बल्खुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ।

सेतोपाटी

डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ५ घाइते

डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा  आज ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका र  घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । दुर्घटनाका बारे अनुसन

Ratopati