रसुवा अस्पतालमा परामर्श सेवा

परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो।

सम्बन्धित सामग्री

रसुवामा पुनः देखिन थाले कोरोना सङ्क्रमित

रसुवा । लामो समयदेखि  शून्यतामा झरेको कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ । उत्तरगया गाउँपालिका–५  पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ एवम् ३२ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्व सावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको छ । घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई