झापामा एक वर्षमा ५४३ लाई डेंगु, ६ वर्षयता संक्रमण बढेकोबढ्यै - Naya Patrika
गतवर्ष झापामा ५४३ जनालाई डेंगुको संक्रमण भएको छ । तीमध्ये एकजनाको मृत्यु भयो । ६ वर्षयता जिल्लामा डेंगुका बिरामी बढिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गत असोजमा अर्जुनधारा–७...पूरा पढ्नुहोस् »