कोलोराडोमा डढेलोबाट ३० हजार मानिस विस्थापित

एजेन्सी, १८ पुस। अमेरिकाको कोलोराडो राज्य नजिकैको वनमा लागेको भीषण डढेलो लागेपछि त्यहाँका ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा शहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन् । डढेलोबाट शनिबारसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस […]

सम्बन्धित सामग्री

डढेलेका कारण युरोपको तापमानमा नयाँ कीर्तिमान

काठमाडौं । युरोपका अधिकांश मुलुकहरु यतिबेला उच्च तापमानको मारमा परेका छन् । स्पेनमा ४३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिंदा फ्रान्सको तापक्रम ४२ डिग्री पुगेको हाे। फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिस विस्थापित भएका छन् । फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस आफनो थातथलो छोडेर भागेका छन् । फ्रान्सको पर्यटकिय […]

म्यानमारबाट यस वर्ष २ लाख ३० हजार विस्थापित : राष्ट्रसंघीय नियोग

१० असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार नियोगले यस वर्ष म्यानमारमा अनुमानित २ लाख ३० हजार मानिस विस्थापित भएको बताएको छ । म्यानमारमा सैनिक कू पछि बढेको हिंसाका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित भएको नियोगको भनाइ छ । उनीहरुलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि नियोगले बताएको छ । राष्ट्रसंघको अफिस फर द कोर्डिनेसन ह्युमानिटेरियन अफ्यर्स […]