गर्मीमा टाइट जिन्स लगाउँदा के शरीरलाई असर गर्छ ?

आधुनिक फेसन जिन्स बिना अधुरो नै हुन्छ । जिन्स जोकोहीलाई सुहाउनुका साथै लगाउन र जतन गर्न सजिलो हुने पहिरन हो । जिन्सका पारखी बढ्दै जाँदा बजारमा नयाँ नयाँ शैलीका जिन्सका पहिरन उपलब्ध छन् । जसमध्ये टाइट फिचर र डेनिस जिन्स युवतीहरुमाझ निकै लोकप्रिय छ । यो जिन्समा युवतीहरु आफूलाई आकर्षक महसुस गर्छन् । एक त […]

सम्बन्धित सामग्री

जिन्स लगाउँदा ध्यान दिनुपर्ने कुरा

 धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ ।  टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ ।