पोखरा महानगरपालिकाको बजेट ७ अर्ब  ५१ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन्  ।