काठमाडौः सरकारले गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ। लामो समयदेखि बन्द उद्योगका सम्पूर्ण कर्मचारीलाई अवकाश दिने निर्णय पछिल्लो मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
नयाँ व्यवस्थापनका साथ उद्योग सञ्चालनका लागि तयारी भइरहेको पनि मन्त्री बास्कोटाले बताए। बास्कोटाले उद्योगका कर्मचारीले बुझाउनुपर्ने जिन्सी,