आँप उत्पादन घट्यो, फलेको आँप बाहिर पठाउन नसक्दा किसान मारमा

लहान । आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादन ह्वातै घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । सिरहामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँपखेतीबाट प्रतिहेक्टर ५ दशमलव ५ मेट्रिक टन दरले यसवर्ष ३३ हजार […]