स्वास्थ्यका लागि गुणकारी र पोषक मानिएका दुई वा दुईभन्दा धेरै खानेकुराहरू पनि एकैपटक खाँदा एउटा खाद्य पदार्थको गुणधर्म अर्कोसँग नमिल्दा त्यसले स्वास्थ्यलाई हानि गर्न सक्ने डा. हेमराज कोइराला बताउँछन्। खानेकुराको मात्रा र विभिन्न खानेकुराहरू एकैचोटि सेवन गर्दा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्ने उनको दाबी छ।
पछिल्ला वर्षहरूमा जापानमा जीवनयापन खर्च बढेको छ, जसले पेय पदार्थ उद्योगमा प्रत्यक्ष असर पारेको छ । इन्धन, ढुवानी, विद्युत् र मर्मत खर्च बढ्दा भेन्डिङ मेसिन सञ्चालन महँगो भएको छ ।