यूएई – युएईको दुबई अस्पतालमा एक नेपाली महिलाको अचेत अवस्थामा उपचार भइरहेको छ ।
१२ वर्ष पहिले युएई आउनु भएकी माझीफेदी–७, काभ्रेकी कमला गिरीको पैसा अभावामा उपचारमा समस्या भएको छ । फागुन १ बाट अचेत हुनुभएकी कमलाको १० दिनसम्म होस खुलेको छैन ।
ल्यकेमिया ब्लड क्यान्सरका कारण रक्तकोशिकामा ल्यूकेमिया ब...