राष्ट्रिय सभा निर्वाचनः कोशी प्रदेशमा कसले मार्ला बाजी ? यस्तो छ अङ्कगणित…

काठमाडौं, २० पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने भएको छ । सत्तारुढ दलबीच भागबण्डा मिलाउन लामो समयदेखि रसाकस्सी चलेपनि अहिलेसम्म टुङ्गो भने लाग्न सकेको छैन । राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शून्य नबनाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गरेको आग्रह संघीय संसद्को सबैभन्दा ठूलो दल […]

सम्बन्धित सामग्री