काठमाडौँ- डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगु संक्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै शतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् ।
अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर. रक्षा गौतमले डेंगु हुँदा भाइ...