अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि इन्धनको मूल्य वृद्धि भएको आरोप लगाएका छन्। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढिरहेको छ। साथै, अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भइरहेको छ।
यही अवस्थाको उदाहरण दिँदै बाइडेनले विश्वभर अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको…