नेपालको संविधान २०७२ को मूल विषय सङ्घीयताको कार्यान्वयनको मुख्य कडीको रूपमा लिइएको स्थानीय तहको चुनाव निकै सकसपूर्ण अवस्थामा नेपाली काँग्रेसको नेतृत्वको सरकारले २०७४ साल वैशाख, असार र असोजमा गरी तीन चरणमा निर्वाचन सफलतापूर्वक गराउन सफल भयो । नेपाल र नेपालीको नयाँ अभ्यासको रूपमा आएको सङ्घीयता कार्यान्वयन होला नहोला भन्ने विषय स्थानीय तहको चुनावको सफलताले गर्दा […]