सिमेन्ट र छड भारत निर्यातले जगाएको आशा

बुधबार टीएमटी छड उत्पादन गर्दैै आएको रूपन्देहीको श्री स्टिल्स प्रालिले आफ्नो उद्योगबाट उत्पादित छड भारत निर्यात सुरु ग¥यो । कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भैरहवाको बेलहिया नाका हुँदै भारत महाराजगन्ज जिल्लाको कुनसेरवामा पहिलो पटक निर्यात सुरु गरेको छ । उद्योगले आगामी दिनमा भारतीय बजारको मागअनुसार निर्यात बढाउँदै लैजाने योजना पनि बनाएको छ । पछिल्लो […]