विश्वव्यापी महामारी कोभिड–१९ का कारण अमेरिकामा करिब ४ मिलियन मानिसले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएका यी व्यक्तिहरूले वार्षिक ज्यालामा करिब एक सय ७० बिलियन डलर गुमाएको एउटा नयाँ रिपोर्टले देखाएको छ। यो घाटा २३० बिलियन डलर पुग्ने सम्भावना छ । एक गैर-लाभकारी ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार यदि कोभिडका बिरामी लामो समयसम्म निको हुँदैनथे भने अमेरिकामा […]