काठमाडौं - आयकर ऐन संशोधन गर्दै विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’भन्ने व्यवस्था नराख्न ट्रान्सपरेन्सी एन्टरनेशनल नेपालले माग गरेको छ । अर्थमन्त्रीद्वारा संसद्मा पेश गरिएको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा अवैध धन वैधानिक बनाउने भित्री उद्देश्य लिएको उनीहरूको आरोप छ ।
गैरकानुनी…