को हुन् तुलसीपुर उपमहानगरको पहिलो थारु महिला उपमेयर

दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ । तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन । विसं २०४९ मा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए । प्रमुखमा शङ्करप्रसाद आचार्य हुनुहन्थ्यो भने उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । त्यतिबेला दुवै पद कांग्रेसले जितेको थियो । त्यस्तै २०५४ सालमा प्रमुख …

सम्बन्धित सामग्री

तरकारी खेतीमा रमाउँदै थारु महिला

तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बन्नुभएकी उहाँले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ । उहाँले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहनुभएको छ । “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर(घर […]

तरकारी खेतीमा रमाउँदै थारु महिला

काठमाडौँ,११ पुष । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकि छन् । उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहेकि छन्। “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी […]

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै दाङ धम्कापुरका थारु महिला

२२ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैं एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर […]