तिर्थयात्रीको वस र टाटासुमो दुर्घटना हुँदा वालकसहित ५ को मृत्यु

काभ्रेमा तिर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा बुधवार एक बालकसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको यूपी ५८३ ...