अर्बाैंको खेल हुने शेयरबजारको अँध्यारो पाटो : हजार कमाउने लोभमा लाख गुमाउनेको संख्या सधैँ उच्च

अहिलेको नेप्सेको घटाइलाई २७ वर्षयताकै सबैभन्दा ठूलो ह्रासको रूपमा लिन्छन् शेयरबजार विश्लेषकहरू ।