पोखराको टोलीलाई देउवाले भने : गठबन्धनको बाध्यता बुझिदिनुस्

३० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बाध्यता बुझिदिन पोखराबाट आएका नेता कार्यकर्तासँग आग्रह गरेका छन् । पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै आएको नेताहरुको टोलीलाई प्रधानमन्त्री देउवाले कुन महानगर कुन पार्टीले लिने भन्ने विषयमा प्रवेश नै नभएको समेत बताएका थिए । प्रधानमन्त्रीको भनाइ उधृत गर्दै टोली नेतासमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापाले भने,‘तपाईंहरु […]