नाइरोबी फ्लाईको सम्पर्कले गराउन सक्छ छालामा संक्रमण

काठमाडाैँ– भारतको पूर्वी सिक्किमको एक इन्जिनिरिङ कलेजका करिब एक सय जना विद्यार्थीहरु नाइरोबी फ्लाईको सम्पर्कमा आएपछि उनीहरुको छालामा संक्रमण देखिएको छ। पूर्वी अफ्रिकामा पाइने किराको प्रजाति नाइरोबी फ्लाई सिक्किमको मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा कलेजमा तीव्र गतिमा फैलिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कलेजले संक्रमित भएका विद्यार्थीहरुको उपचार गरिरहेको र उनीहरु निको भइरहेको जनाएको छ। संक्रमित […]

सम्बन्धित सामग्री

कोभिड बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन सरकारको निर्देशन

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न, गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...

‘संक्रमण पुष्टि भएको सात दिनपछि कोरोना सर्दैन’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अहिले कोरोना संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नुपर्ने बताएका छन्। त्यसपछि लक्षण नदेखिएमा परीक्षण गराउन पनि नपर्ने र अरुलाई पनि नसर्ने उनको भनाइ छ।न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सहप्रवक्ता अधिकारीले सात दिनपछि पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण अझै सक्रिय रहेको भनेर बुझ्न आग्रह गरे।त्यसो हुँदा १३ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने उनको सुझाव छ। ‘संक्रमण पुष्टि भएर आइसोलेशन

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महत कोभिड १९ संक्रमित भएका छन्। संक्रमण देखिएसँगै उनले आफू घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन्। उनले पछिल्‍लो समय आफू निकट भएका मानिसहरुलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन्। पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुमा कोभिड १९ संक्रमण देखिने क्रम…

‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’

काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ । कोभिड–१९ […] The post ‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।...

सरकार भन्छ- अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो

काठमाडौं। सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने बताएको छ। उपत्यकाकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अपीलमा स्वास्थ्यका मापदण्ड पालना गर्न र संवेदनशील बन्न भनेको छ।

४ जनामध्ये ३ जनामा कोरोना संक्रमण !

१६ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कोरोना परीक्षण गराउन आएका ४ जनामध्ये औसत ३ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ । अस्पतालको तथ्यांकअनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म ३३८० जनाको नमुना परीक्षण गर्दा २५१६ जनामा संक्रमण पुष्टि भएको हो । यो भनेको संक्रमणदर ७४.४४ प्रतिशत हो । यसरी हेर्दा औसतमा कोरोना परीक्षणका […]

गण्डकीका ३ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशका ३ जना प्रदेश सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलवार मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङविरुद्ध अविश्वासको छलफल चल्ने क्रममा सत्ता पक्षका सांसदले कोरोना परीक्षण गराउन माग गरेका थिए। त्यसपछि भएको कोरोना परीक्षणमा कांग्रेसका एक जना र एमालेका दुई जना प्रदेश सभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। तर…

अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतलाई पत्र

१२ वैशाख, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र […]

जनस्वास्थ्य मापदण्ड पालना गराउन सप्तरीका सीडीओको अनुगमन

१२ वैशाख, सप्तरी । सरकारद्वारा तोकिएको जनस्वास्थ्य मापदण्डलाई पालना गराउन सप्तरीका प्रमुख जिल्ला अधिकारी स्वयंले अग्रसरता देखाएका छन् । कोरोनाको संक्रमण दिनदिनै फैलिरहँदा पनि मास्क नलगाएर हिंड्ने प्रवृत्ति बढेपछि प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल सदरमुकाम राजविराजसहित पूर्व पश्चिम राजमार्गमा गएर मास्क लगाए-नलगाएको अनुगमन गरेका छन् । सुरक्षा अधिकारीसहित अनुगमनमा निस्केका उनले राजविराजका पसल तथा बाटोबाट […]