मौसमी फ्लुको बढी जोखिम कसलाई ?

रुघाखोकी, ज्वरो, घाँटी दुख्ने लक्षण लिएर अस्पताल आउने गरेका धेरै जसो व्यक्तिहरूमा मौसमी फ्लू पुष्टि हुने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।