एओएन, प्रिओपन, मार्केट डेप्थ र मूल्यान्तर

सेयर बजारमा मूल्यको खेल, कारोबार र कारोबारी बढेसँगै चलखेल, मार्केट डेप्थमा छेडछाड, साना लगानीकर्ताको हितको चर्चासँगै सोही बहानामा नियमनबाट सहजै व्यवस्थित र मर्यादित बनाउन सकिने प्रचलित कारोबार प्रणालीका सुविधामा नियन्त्रण र हस्तक्षेप बढेको छ । माग र आपूर्ति व्यवस्थापन गर्दै तोकिएको दायरामा बसेर मूल्यान्तरमा खेल्दै पुँजीगत लाभ (मुनाफा) कमाउने कारोबारीसँगै मोलमोलाई गर्दै लागत व्यवस्थापन गर्ने […]