गठबन्धन र एमालेको प्रतिस्पर्धा

म्याग्दी– म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ । कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा  तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् ।  यसअघिको निर्वाचनमा दुई पटक पराजित गर्बुजालाई […]