सेनाले हेटौंडा कपडा उद्योग चलाए व्‍यापार घाटा कम गर्न योगदान पुग्छ : रक्षामन्त्री खड्का

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषबाट लगानी गरेर हेटौंडा उद्योग सञ्चालन गर्ने सन्दर्भमा अध्ययन र छलफल भइराखेको बताएका छन् । राष्ट्रिय सभामा शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको शुक्रबार जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सैनिक कल्याणकारी कोषबाट लगानी गरी हेटौंडा कपडा उद्योग सञ्चालन […]