सिन्धुपाल्चाेककाे दनुवार गाउँमा पहिरो

लगातारको वर्षाले सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको दनुवार गाउँमा पहिरो

लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ  । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको  र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।  उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउसहकारीमार्फत रु  ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका ए