लोक कल्याणकारी राज्यले सबै वर्ग तप्का र समूहलाई सम्मान र सम्बोधन गर्न सक्नुपर्छ । राज्यबाट प्राप्त हुने अवसरको पहुँच सबै जनतालाई उपलब्ध गराउन सक्नुपर्छ । समाजका कमजोर वर्ग, लिंग सबैलाई समूचित अवसर समानताको आधारमा प्रदान गर्नुपर्छ । यिनै सन्दर्भमा बेलाबखत प्रशासन सुधारका लागि प्रयास हुने गर्छ । सुधारका क्रममा नतिजामा कार्य सम्पादनको लेखाजोखा हुनुपर्ने आवाज […]
The post नेपालमा समयको लचकताको उपादेयता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.