समृद्ध समाज निर्माणमा स्वास्थ्य बिमाको भूमिका

मानव सभ्यतालाई जिवन्त राख्न स्वस्थ एवं समृद्ध समाजको कल्पना तब मात्र साकार पार्न सकिन्छ जब राष्ट्रका हरेक नागरिक निरोगी हुन्छन्।