प्रधानमन्त्री कप फाइनल : फेरिएको परिवेशमा नेपालको परीक्षा
‘हामीले एक खेल जितेका छौं र एक खेल बराबरी गरेका छौं, अब एउटा फाइनल बाँकी छ । टिममा अधिकांश नयाँ खेलाडी छन्, उनीहरुको आत्मविश्वास र प्रेरणा बढाउनका लागि पनि हामीले भोलि जित्नुपर्नेछ ।’
काठमाण्डाै – सशस्त्र प्रहरीकाे एपीएफ क्लबको महिला टोलीले प्रधानमन्त्री कप राष्ट्रिय भलिबलको फाइनल सम्भावना बलियो बनाएको छ ।
आज बिहीवार भएको खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–० काे सोझो सेटमा हराउँदै एपीएफ फाइनल नजिकै पुगेको हो । अब न्यु डायमन्डले भोलि शुक्रवार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएमा मात्रै फाइनलको सम्भावना रहनेछ । नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।
महिलातर्फ आजै भएको अर्को खेलमा एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबलाई हरायो ।
यस्तै पुरुषतर्फ एपीएफ क्लब...
काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ ।
उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक ...
काठमाडाैँ- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले फाइनल प्रवेशका लागि आर्मीविरुद्ध विशाल स्कोर प्रस्तुत गरेको छ। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको लक्ष्य दिएको हो। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो। पुलिसका कप्तान […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले सुरुवाती ११ ओभरमा ६ विकेट गुमाउँदै ८१ रन बनाएको छ । एपिएफमा शरद भेषावकर ८ रनमा अविजित छन् । तेस्रो नम्बरका ब्याटर लोकेश बमले […]
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान १० बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् । पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै […]
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान १० बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् । पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै […]
काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुने भएको छ। खेल आज विहान साढे १० बजे सुरु हुने छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ३८ रन तथा प्रदेश एकले घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित हासिल गर्दै फाइनलमा पुगेका हुन्। प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपिवजेताको भागमा तीन लाख रुपैय
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत फाइनल खेलमा आर्मी टस हारेर ब्याटिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेको हो।
दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह…
काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज फाइनल खेल हुँदैछ। दाङको देउखुरी क्रिकेट मैदानमा आज उपाधिका लागि प्रदेश १ र शसस्त्र प्रहरीको एपीएफ भिड्ने छन्।
प्रतियोगिताको साविक विजेतासमेत रहेको एपीएफ समूह ‘ए’ को विजेता हो भने प्रदेश १ समूह ‘बी’ को। दुबै टोलीले प्रतियोगितामा अपराजित रहँदै फाइनलको यात्रा तय गरेका हुन्।…