काठमाडौँ : हिरासतमा रहेका प्रहरी व्यक्तिलाई छुटाउन ६० हजार रुपैयाँ घुस माग्ने प्रहरी जवानविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको उजुरीक…