‘महाजात्रा’ : तीन दिनमा चार करोड २५ लाखको व्यापार

काठमाडौँ– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले सुरुवाती तीन दिनमा चार करोड २५ लाखको व्यापार गरेको छ । निर्माण पक्षका अनुसार यस फिल्मले पहिलो दिन शुक्रबार नै एक करोड २३ लाख, दोस्रो दिन १ करोड ८२ लाख र तेस्रो दिन १ करोड २० लाखको व्यापार गरेको हो । ‘जात्रा’को तेस्रो शृङ्खलाका रुपमा निर्माण गरिएको यस […]