प्रयोगमा नआउँदा बिग्रिए डेढ दर्जन कम्प्युटर

रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको दृश्य हो यो। गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नगरको शिक्षा, युवातथा खेलकूद संयोजक सुबोधकुमार चौधरी र सहसंयोजक ...

सम्बन्धित सामग्री

कैलालीमा जडान गरिएका सिसीटिभी क्यामेरा डेढ वर्षमै बिग्रिए

कैलाली । कैलालीको चिसापानीदेखि कन्चनपुरको गड्डाचौकीसम्म राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा हुने दुर्घटना तथा शान्ति सुरक्षा निगरानीका लागि भन्दै राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका हुन । शान्ति सुरक्षाका लागि राखिएका सिसीटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेपनि मर्मतका लागि बजेट नहुँदा समस्या भएको प्रहरी भनाई छ । झण्डै डेढ वर्ष अगाडि सुदूरपश्चिम प्रदेश […]

कान्तिमा एक जनाको एक्सरे गर्न चार घण्टा

काठमाडौं : बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एक जनाको एक्सरे हुन चार घण्टा लाग्ने गरेको छ। डिजिटल एक्सरे मेसन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्था नहुँदा चरम समस्या भएको हो। १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। अस्पतालका न...