लमजुङ- विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ । जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन […]
१२ वैशाख, गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।
उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक सातादेखि …
बाजुरा । बुढिगंगा नगरपालिकामा १ मा रहेको धुरालसैन माबिमा एक्कासी १ सय ५० जना भन्दा बढी विद्यार्थी विरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी विरामी परेको विद्यालयले जनाएको छ । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको बिद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब तारा कुमारी खत्रिले […]
The post १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
मार्तडी : जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन्। विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए।
विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन्। विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए।
दैनिक २० भन्दा बढी बिरामी हुने गरेको विद्यालयका प्रधाना...
बझाङ – साइपाल गाँउपालिका ४ मा पर्ने धुली निम्न माध्यमिक विद्यालय आउँदाे आइतवारसम्मका लागि बन्द गरिएको छ । विद्यार्थीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको साइपाल गाँउपालिका ४ की अम्रिता विकले बताउनुभयो ।
एकैदिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यो लक्षण समुदायका अन्य व्यक्तिमा पनि देखिन थालेकाले विद्यालय व्यवस्थापन समितिको बैठकले गएको मङ्गलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यार्...