काठमाडौं । चिनियाँ ईभीले मात्रै सफलता पाउछन् भन्ने भाष्य निर्माण हुँदै गएको समयमा टाटाले आफूलाई प्रमाणित गरेको छ । बढ्दो विद्युतीय साधनको प्रयोगमा उपभोक्ताको बजेट सुहाउँदा ईभी ल्याएर टाटाले नेपाली उपभोक्तालाई आफूसँगै राख्न धेरै हदसम्म सफल भएको देखिन्छ । भारतलाई आधार बनाएर उत्पादन हुँदै आएका कार नेपालमा पहिल्यैदेखि सफल थिए । त्यसको पछाडि थुप्रै कारण […]