अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

पाल्पा : अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।बलात्कार आरोपमा रामपुर नगरपालिका–१० का ३६ वर्षीय मेघबहादुर सारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।गत शुक्रबार राति साढे ११ बजे आफ्नै कोठामा सुतिरहेकी ४६ वर्षीया ती महिलालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको थापाले बताए।पीडित घ वर्गकी अपांगता भएकी महिला हुन्। पीडितको भाइ बुहारीले जाहेरी दिएपछि मेघबहादुरलाई प्रहरीले पक्राउ गरेको हो।घटनाबारे

सम्बन्धित सामग्री

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ । आरोपित खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरील

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

नुवाकोट। महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ । आरोपित […]

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

नुवाकोट – महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ । […]