यशोदा भण्डारी/ काठमाडौं महानगरपालिकाको नगरकार्यपालिका बैठकले काठमाडौं भित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायिक क्षेत्रले सञ्चालन गरेको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गर्यो। महानगरको अभियानमा निजी क्षेत्रले ऐक्यवद्धता जनाए। निजी क्षेत्रले महानगरका मेयर बालेन्द्र साहसँग हातेमालो गरेपछि काठमाडौं महानगरका सबै वडामा सुविधायुक्त शौचालयमा सर्वसाधारणको पहुँच पुग्यो। तर तपाईंले कहिल्यै महानगरले बनाएको, चलाएको अथवा […]