कर्णालीमा एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको आकस्मिक बैठक शुरु भएको छ। आफ्ना चार सांसद्ले पार्टीको ह्वीप उल्लंघन गरेपछि आकस्मिक बैठक बस्न लागेको हो। बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने चार सांसद्लाई कारवाही सिफारिस गर्नेछ। एमालेका चार प्रदेश सभा सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले शाहीको पक्षमा मतदान गरेका थिए।

सम्बन्धित सामग्री

राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौं- सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौं- सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रपाको आकस्मिक बैठक बस्दै

काठमाडौं ।  सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो बस्ने गरि बैठक बोलाएका हुन् । महासचिव ईश्वर पोखरलका अनुसार ओलीसँगको छलफलपछि पार्टीको बैठक बस्न लागेको हो ।

माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी र केन्द्रीय कमिटी खारेज गरेर महाधिवशेन तोकेपछि एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको छ ।