सुमनराज अर्याल : तथ्यांकशास्त्रीलाई निजामती प्रशासनको शीर्षासन

८ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको छ । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल ९ मंसिरबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई कर्मचारीतन्त्रको नेतृत्व …