कमला पुल निर्माणमा लापरबाही : अर्कै पुलको डीपीआर नक्कल, मापदण्ड नपुग्ने पिलर

३० कात्तिक, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल सञ्चालन नहुँदा सिरहा नगरपालिका-७ का व्यवसायी राधे यादवले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । कहिले बाँसको पुलबाट त कहिले डुंगाबाट मोटरसाइकल तारेर, अनि कहिले भत्किएकै पुलबाट …