नरदेवी श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच (तस्वीरहरू)
१० मंसिर, काठमाडौं । नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडौंमा जारी छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घ:छे बाट देवी नाचको आरम्भ भएको हो ।
सो नाच आज तलेजु भवानी मन्दिर परिसरमा …