काठमाडौं। एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ नामक एक नवीन योजना सुरु भएको छ। यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा एकैसाथ पाउँछन्। नेपालमै पहिलोपटक सुरु भएको यो सेवाअन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बिमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बिमा सुविधा पनि प्राप्त […]