नेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

१८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति जनाएको छ। जेनजी अभियन्ता रक्षा बमको नेतृत्वमा …