असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। दिउँसो करिब १:४५ बजेदेखि विमानस्थलको धावनमार्ग (रनवे) तथा ट्याक्सी–वे क्षेत्रमा बाक्लो असिना जमेपछि विमानस्थल बन्द गरिएको हो। अचानक आएको मौसम बदलावका कारण अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गरी आठवटा जहाज आकाशमै […]