प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक घिमिरेद्वारा पदबहाली

काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का नवनियुक्त कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले मंगलबार पदबहाली गरेका छन्। लामो समयदेखि रिक्त रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका पूर्वसचिव घिमिरेले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्। पदबहालीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको स्वागत कार्यक्रममा पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। घिमिरेसामु प्रतिष्ठानको […]