रौतहटमा करेन्ट लागेर पूर्ववडाध्यक्षको मृत्यु

रौतहटको गौर नगरपालिका– ५ का पूर्ववडा अध्यक्ष रामस्वार्थ यादवको करेन्ट लागेर मृत्यु भएको छ ।