१० जिल्लामा ९४ हजार ५२७ गरिब परिवार सूचीकृत

२२ मंसिर, काठमाडौं । सरकारले १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार इलाम, …