काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । उक्त उपाधि भिडन्तमा मैदानमा खेलाडीबीच मात्रै होइन, दुई प्रशिक्षकबीच पनि विशेष प्रतिस्पर्धा हुने भएक छ। स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्ते र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी गुरू–शिष्यको सम्बन्धमा बाँधिएका छन्। नौ वर्षअघि स्कालोनी स्पेनको राजधानी म्याड्रिड नजिकै रहेको लास रोजासस्थित स्पेनिस […]