गणेश नेपालीलाई शहीद घोषणा गर्न माग, सहमति नहुँदा शव अझै परिवारले बुझेनन्

काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग विवादपछि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारले उनलाई शहीद घोषणा गर्न माग गरेका छन्। माग पूरा नभएसम्म परिवारले शव नबुझेका कारण पोस्टमार्टमसमेत हुन सकेको छैन। शुक्रबार मुगुबाट काठमाडौं आएका गणेशका आमा–बुबासहित परिवारका सदस्य र सरकारी प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो। छलफलमा गणेशलाई […]