सरकारले बजेटको कमजोरी स्वीकारेपछि पारित भयो कोशीको बजेट
२४ असार, विराटनगर । कोशी सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेशसभाबाट पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ …